doctor crime

 

 

मंसिर २६, कञ्चनपुर ।कञ्चनपुरको भीमदत्तनगरस्थित श्रीराम डेन्टल हस्पिटलमा दाँत जँचाउन आएकी महिलामाथि अश्लील व्यवहार गरेपछि चिकित्सक डा कमलकिशोर राज पक्राउ परेका छन् ।शनिबार बिहान हस्पिटलमा दाँतको उपचार गर्न आएकी ति महिलालाई हस्पिटलका डा कमलकिशोर राज जाँचका क्रममा आफूमाथि अश्लील व्यवहार गरेको ती महिलाको आरोप छ ।अभियुक्तलाई अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । आफूले जाँच गर्दा ढिलाइ मात्र भएको अभियुक्तको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया