ललितपुर। प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको ललितपुरस्थित घरमा अज्ञात समूहले विष्फोट गराएका छन् । ललितपुर महानगरपालिका वडा नम्बर २३ मा रहेको यादबको घरमा विष्फोट हुँदा घरको मुल गेटमा क्षति पुग्नुका साथै घरको पर्खाल फुटेको छ।बिष्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया