चितवन / अण्डाको मूल्य लगातार बढ्न थालेको छ । वैशाख ६ मा एक क्रेट अण्डाको किसानले पाउने मूल्य ३ सय रुपैयाँ कायम भएको थियो । दुई सातापछि नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य फेरि बढाएको छ । ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३ सय ३० र मझौलाको ३ सय रुपैयाँ तोकेको छ । आजको कान्तिपुरमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया