IMG_20151115_105929

२३ असोज इनरुवा ।
सुनसरीको भोक्राहा गाविसमा करम पूजा महोत्सव कार्यक्रममा पत्रकार अजितकुमार झा सम्मानित भएका छन् । कार्यक्रमको प्रचारप्रसारमा योगदान पु¥याएको भन्दै राष्ट्रिय समाचार समिति(रासस) का इनरुवा समाचारदाता तथा पपुलर एफ एमका मैथली समाचार बाचक अजितकुमार झालाइ सम्मान गएिको हो । नेपाल उराँव युवा कर्मा क्लब भोक्राहा र नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान सुनसरीको आयोजनामा जारी उराँव जातिहरुको एैतिहासिक करम पुजा महोत्सव शनिबार सम्पन्न भएको हो । सम्पन्न भएको कार्यक्रममा उराँव समुदायका ब्यक्तित्वहरुले अफ्नो विभिन्न संस्कृति झल्किने नृत्य तथा कला प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया