
सरकारका छ उपप्रधानमन्त्रीमध्ये एक विजयकुमार गच्छदार आफू अध्यक्ष रहेको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको उच्च प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री भेट्न पुगे। प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र दिने दलको राजनीतिक समिति निर्णयको व्यहोरा फेरबदल गर्दै गच्छदारले ध्यानाकर्षणपत्र भन्ने शब्दावली राखेका थिए। अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।