biscuit१ पुष काठमाडौ । लुट्नुसमम लुट्न पाउदा न्याय हुने नपाए अन्याय हुने चलन पनि हाम्रौ दशमा छ । सेनाको बिस्कुट खरिदमा यस्तो अचम्मको अन्याय चल्दो रहेछ ।गैरव शम्शेर राणा प्रधानसेनापति छदै सार्वजनिक भएको खरिद ऐन अनुसार प्रक्रियाबाट बिस्कट खरिदको टुंगो लाग्यो ।

मिलोमकतोमा केही व्यापारीहरुले फर्म टेन्डरमा भाग लिए । तर त्यो कुरा जानी जानी कालोसुचीमा राख्नु पर्मलाई उल्टैठेक्का दिएर चालु आर्थिकक वर्षमै नेपाली सेनाले १५ करोड रुर्पाया खेर फालेको छ ।अहिले सेनाको नेत्तृत्वले त्यही बिस्कुछ सोझै खरिद गर्दा आफनो कोषको ४० करोड रुपौया सुरक्षित गरेको छ ।आजको जनआस्थामा समाचार छ ।

 

तपाईको प्रतिक्रिया