१ पुष काठमाडौ । नेपाली सेनाले हातहतियार र गोली गट्ठा किन्न सरकारसंग साढे आठ अर्ब रुपौया माग गरेको छ ।मंगलबार संसदको राज्य व्यवस्था समिति बैठकमा प्रधानसेनापति राजेन्दै क्षेत्रीले आठ वर्ष यता नेपाली सेनाले कुनै पनि किसिमाको हात हतियार नकिनेको भन्दै ८ अर्ब ६६ करोड रुपौया माग गरेका हुन। आजको नागरिकमा  समाचार छ।

 

तपाईको प्रतिक्रिया