Anil_kumar_jhaकाठमाडौं , पुस २ ।   तत्कालिन वाणिज्यमन्त्री अनिल झाको समेत मिलेमतोमा पेट्रोल पम्पहरुले ठगी गर्दै आएको खुलेको छ । पटक पटक मन्त्री बनेका झा नेपाल सद्भावना पार्टीका अध्यक्ष हुन् ।प्रहरी अनुसन्धानबाट गुणस्तर तथा नापतौल विभागका तत्कालिन महानिर्देशक रामआधार साहले झासँगै मिलेर डगी गरेको खुलासा गरेका छन् । साहमाथि मुद्दा दायर भइसकेको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया