sunny modiएजेन्सी– गुगल सर्चमा १ नम्बरमा आफ्नो स्थान बनाउँदै बलिउड नायिका सन्नी लियोनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछि पारेकी छन् ।भारतमा सर्वाधिक गुगल खोजि गरिने नायिकाका रुपमा पर्दै लियोनले कुनै समय १ नम्बरमा रहेका मोदीलाई उछिनिन् । त्यतिमात्र होइन मोदी १० नम्बरमा झरे ।

दोश्रो नम्बरमा सलमान खान, तेश्रोमा स्वर्गीय राष्ट्रपति एपिजे अब्दुल कलाम, चौथोमा क्याटरिना कैफ पर्न सफल भए । यसले भारतमा मोदीप्रतिको लोकप्रियता घट्दै गएको संकेत गरेको छ । पछिल्लो समय नेपालमाथि लगाएको अघोषित नाकाबन्दीका कारण मोदीको चर्को विरोध हुँदै आइरहेको छ । साभार :  काठमाण्डु टुडेबाट 

 

तपाईको प्रतिक्रिया