इटहरी,२३ असोज / इटहरी कपाेर्रेट भेट्रन फूटबल को उद्घाटन खेल मा उद्योग बाणिज्य संग इटहरी बिजयी भएको छ इटहरी स्तित पुर्बांचल छेत्रीय रंगशाला मा सम्पन्न खेल मा इटहरी उपमहानगरपालिका लाइ ३ -० ले पराजित गरेको छ . यूवियस को लागि चक्र बिस्त ले 2 गोल तथा सरन चौदरी ले 1 गोल गरेका हुन् . मेन अफ दि म्याच मोहन प्याकुरेल भएका थिए ।
खेलमा प्रथम पुरस्कार रू ३०,००० र२० केजीकाे खसी , दितिय पुरस्कार रू २०,००० र १५ केजी काे खसी रहेकाे छ।
साभार : पुर्वेली न्युज