adalatकाठमाण्डु, ३ पुस । न्यायापालिकाभित्रका विकृति अध्ययन गर्न गठित समितिले न्यायाधीश नियुक्तिमै भ्रष्टाचार हुने जनाएको छ । न्यायालयलाई विकृतिविहीन बनाउने हो भने न्यायाधीश नियुक्तिबाटै शुद्दीकरण थाल्नुपर्ने समितिको सुझाव छ ।

प्रधानन्यायधीश कल्याण श्रेष्ठले २१ साउन २०७२ मा सवोच्च अदालतका न्यायाधीध गिरिशचन्द्र लालको अध्यक्षतामा गठन गरेको समितिले यस्तो सुझाव दिएको आजको नागरिक दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया