nepal-china-काठमाडौं  ३ पुस / चीनबाट इन्धन ल्याउने सम्झौताका नाममा सरकारी कर्मचारीले ब्रम्हलुट मच्चाएको छ । चीनबाट इन्धन ल्याउने र बंगलादेशमा सम्भाव्यता अध्ययन गर्ने नाममा साढे ३१ लाख भन्दा बढी रकम खर्च भइरहेको छ । तर, उपलब्धी भने शून्य रहेको छ ।

चीनबाट इन्धन ल्याउनेभ न्दै हालसम्म तीनवटा सरकारी टोली चीन पुगे पनि उपलब्धी भने केही भएको छैन । यसैगरी एक पटक सरकारी टोलीले बंगलादेश पनि भ्रमण गरेका छन् । अाजकाे अन्नपूर्ण पोस्टमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया