sima pilar३ पुष काठमाडौ । कञ्चनपुरकाे दक्षिणी क्ष्ोत्रको दशगजा क्षेत्रमा भारतिय पक्षले बन्य जन्तु रोक्ने बाहानामा एकतर्फि ढंगले संरचना निमार्ण गरेको छ ।दक्षिणी भेगको वपुर्नबास नगरपालिका १ बीच फाँटा संग जोडिएको दुधुवा जनेसलनपार्कको घोला भन्ने स्थानमा भारतको बन्य जन्तु आउजाँउ रोक्ने बाहनामा डोजर प्रयोग गरेर माटोको कच्ची बाँध बनाउन लागको छ। आजको कान्तिपुरमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया