earthquikeकाठमाडाैं, पुस ४ । भूकम्पपीडितका लागि सरकारले १५ अर्ब ४० करोड रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका नामबाट खर्च गरिसकेको छ ।

चाहे हालसम्म कोषमा ६ अर्ब ८८ करोड रुपैयाँ मात्र सहयोग किन नहोस । यसका साथै निजी क्षेत्र र गैरसरकारी संस्थाहरुले सीधै ठूलो मात्रामा नगद र साधनस्रोत उपलब्ध गराएको बताउँदै आएका छन् । तर भूकम्पपीडितको अवस्था उस्तै दयनीय छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया