Chandaकाठमाडौं , पुस ५ । विगत चार महिनादेखि तराईमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले करिव ५ सय उद्योगसँग दैनिक हजारौं रुपैयाँ असुलेर उद्योग संचालन गर्ने अनुमति दिएको खुलासा भएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । उनीहरुले उद्योगको प्रकृति र क्षमता हेरेर प्रति उद्योग दैनिक ५० हजार रुपैयाँसम्म असुलेका छन् ।

उनीहरुले उद्योगको कम्पाउन्डबाट मालबहाक गाडी निकाल्दा प्रतिगाडी तीनहजार रुपैयाँ लिने गरेको नेपनल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए ।

 

तपाईको प्रतिक्रिया