kailash

काठमाडौ । भारतका चर्चित गायक कैलाश खेरले फेरी अर्काे नेपाली गीत गाएका छन ।यसअघि बसन्त चौधरीको एल्बम ‘वन्ली लभ’ मा समाबेश गीत ‘बोल्नै पर्छ भन्ने के छ र’ बोलको गीत गाएका कैलाशले फेरी ‘फुलको थुङगा’ बोलको नेपाली गीत गाएका छन ।

‘फुलको थुङगा’ गीतमा कैलाश खेर र नेपाली गायिका सुष्मा रानाले स्वर दिएका छन ।चर्चित संगितकार शिखर सन्तोषको संगित, आनन्द अधिकारीको शब्द रहेको छ । यसैगरी यस गीतको भिडियो समेत सार्वजनिक भएको छ।जसलाई निकेश खडकाले निर्देशन गरेका छन् भने गीतमा सुरजसिंह ठकुरी र नायिका ऋचा शर्माको अभिनय गरेका छन ।

भिडियोको लागि क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया