accident-board_116618५ पुस, सप्तरी ।राजविराज-रुपनी सडकखण्ड अन्तर्गत पाँच किलो भन्ने स्थानमा स ४ प ९७३८ नम्बरको मोटरसाइकल दुर्घटना हुदा मोटरसाइकलको पछाडि बसेका राजविराज ७ का रवि मेहत्तरको मृत्यु भएको हो ।सो मोटरसाइकल सडकमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका मेहत्तरको उपचारका लागि सगरमाथिा अञ्चल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । घाइते चालकको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको परिचय भने खुलेको छैन् ।

 

 

 

 

तपाईको प्रतिक्रिया