chor७ पुष काठमाडौं । लण्डनमा व्यापक खोजी गरिएका कुख्यात लुटेराहरुको सूचीमा नेपाली पनि परेका छन् ।स्कटल्याण्ड यार्डले सोमबार सार्वजनिक गरेको एक दर्जन लुटेराको सूचीमा २६ वर्षीय सुमन श्रेष्ठ परेका हुन् ।बेलायती खबर गार्जियनले जनाए अनुसार सुमनले लण्डन हन्स्लोमा तीन पटक लुटपाट गरेको र सन् २०१० सेप्टेम्बरदेखि नोभेम्बर भित्र दुई पटक लुटपाट प्रयास गरेको आरेपमा उनको खोजी भइरहेको छ । कान्तिपुरमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया