१

पुष ९ काठमाडौं । सरकारले भूकम्प पीडितहरुका लागि नमुना भन्दै विभिन्न १७ डिजाइनका घरहरु सार्वजनिक गरेको छ । यस्ता घर बनाउन सरकारले दिने भनेको २ लाखले देखि करिब १७ लाखसम्म लाग्ने अनुमान गरिएको छ ।सरकारले ल्याएको यो डिजाइनहरु ग्रामीण इलाकाका लागि हो । अब चाँडै सहरी इलाकाको लागि पनि ल्याइने छ ।

शहरी विकास तथा भवन निर्माण डिभिजनले देशभरका ६ हजार चार सय बढी सरकारी, एक हजार स्वास्थ्य केन्द्र, ८ हजार ५ सय विद्यालय भवन र करिब ६ लाख व्यक्तिका घर भत्कीएको अनुमान गरेको छ ।

विभागका महानिर्देशक रमेशप्रसाद सिंहले डिजाइन गरिएका सबै भवन भूकम्प प्रतिरोधी भएको तर, यस्तै बनाउनुपर्छ भन्ने अनिवार्यता नभएको बताए ।उनले सरकारले यतार पारेको डिजाइनका घरहरु भूकम्प प्रतिरोधी मात्रै नभएर अन्य हिसावले पनि उपयुक्त भएको बताए ।

हेरौं सरकारले तयार पारेका घरहरुको नमुनाः

 

२

३

४

५

६

७

८

९

१०

११

१२

१३

१४

१५

१६

१७

साभार : नेपालसंदेश

तपाईको प्रतिक्रिया