cold११ पुस धनकुटा – चिसोले कठाङ्ग्रीएर धनकुटाको जोरपाटीमा ४४ वर्षका नेत्रबहादुर रानाको ज्यान गएको छ ।आइतबार बाक्लो तुसारो परेपछि एक्कासी बढेको चिसोले रानाको ज्यान गएको उहाँका भतिज चेतराज रानाले बताउनुभयो । स्थानीय ढुंगा खानीमा काम गर्ने मजदुर राना त्यहीँको ओडारमा बस्दै आउनुभएको थियो । रानाको शव जिल्ला अस्पताल धनकुटामा पोष्टर्माटम गरिएको छ ।

तपाईको प्रतिक्रिया