wai waiपुष १२ काठमाडौ । बुहराष्ट्रिय कम्पनी चौधरी गु्रपले दैनिक सवा ६० लाख प्याकेट वाइवाइ चाउचाउ उत्पादन गर्दै आएको छ ।सीजिीले नेपाल र भारतमा रेहका १२ भन्दा बढि प्लान्टले दैनिक सरदर ६० लाख २७ हजार ३ सय प्याकेट चाउचाउ उत्पान गर्दे आएको छ ।सीजीले नेपालमा सिजी फुड नेपाल प्राली र भारतमा सीजी फुड्स इण्डिया प्रालि मार्फैत चाउचाउ लगायत उपभोग्य बस्तु उत्पादन गर्दै आएको छ। आजको नयाँ पत्रिकामा समाचार छ ।

 

तपाईको प्रतिक्रिया