jagdamba steel

१२ पुष बारा ।आइतबार बाराको सिमरामा रहेको जगदम्बा स्टिल्सको कारखानामा आगलागी भएको छ ।अागलागिबाट लाखौको क्षति भएको अनुमान गरिएको छ।आगलागीबाट जीआई तार सेक्सन जलेर नष्ट भएको छ ।प्रहरीका अनुसार उद्योगको फर्निस आयल चुहिएर आगो लागेको हो।आगो वीरगन्ज उपमहानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको वारुण यन्त्रले नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया