Nepali-Congress-presedent-Sushil-Koirala-cycling-1

पुष १५।नेपाली कांग्रेसका सभापति सुशील कोइराला वातावरणमैत्री साइकल चढ्दै । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले भारतीय नाकाबन्दीले इन्धन अभाव भएपछि साइकल चढ्न प्रोत्साहन गर्दै आएको छ । मंगलबार मात्र प्रधानमन्त्री केपी ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साइकल चढेका थिए । तस्बिरः युपी लामिछाने ।

Nepali-Congress-presedent-Sushil-Koirala-cycling

तपाईको प्रतिक्रिया