kp_ray-430x316

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन नेपालका लागि भारतीय राजदुत रणजित राय ओली निवास बालकोट पुगेका छन् ।

भारत सरकारको बधाई र शुभकामना सन्देश लिएर प्रधानमन्त्री ओलीलाई भेट्न राजदुत राय बिहानै बालकोट पुगेका छन् ।

भेटवार्तामा  प्रधानमन्त्री ओलीलाई राजदुत रायले जारी पेट्रोलिलम पदार्थको असहनलाई आश्वासन पनि दिएका छन् ।

यस अघि हिजो संसदबाट प्रधानमन्त्री निर्वाचित भएका  ओलीलाई मोदीले टेलिफोन गरी बधाई दिएका थिए ।

त्यस क्रममा उनले ओलीलाई भारत भ्रमणको निम्ता दिएका थिए ।साभार : नेपाल सन्देस

 

तपाईको प्रतिक्रिया