तेज बन / इटहरी १४ असोज – मुलुकमा हालै जारी भएको नया संबिधानले जेष्ठ नागरीकहरुको मागलाई सुनुवाई नगरेको भन्दै इटहरीमा जेष्ठ नागरीकले अधिकार खोज्दै शान्ति र्याली निकालेका छन । २५ औ अन्तराष्ट्रि जेष्ठ नागरीक दिवशको अवसरपारेर सुनसरीको इटहरीमा उक्त र्यालीको आयोजना गरीएको हो ।

इटहरी उपमहानगरपालीकाको प्राङगणबाट सुरु भएको र्यालीले इटहरीको मुख्य चौकको परिक्रमा गरी पुनः उपमहानगरपालीकाको सांस्कृतिक भवनमा समापन गरीएको थियो । र्यालीमा सहभागी जेष्ठ नागरीकहरुले आफुहरुलाई नेपाल सरकारले सम्मान नगरेको बताए ।

@purbelinews.com

Jestha-nagarik-2-430x336

तपाईको प्रतिक्रिया