काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पुनः ९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ जना थपिएपछि नेपालमा संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । नया संक्रमित थपिनेमा झापाको ८ र रुपन्देहीका १ जना छन् ।

क्रिमशन अस्पतालमा उपचारत गुल्मीका पुरुषको आज विहान निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । योसंगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।








तपाईको प्रतिक्रिया