इनरुवामा थप चार जनामा कोरोना संक्रमणको पुष्टी भएको छ। इनरुवा नगरपालिकाले साउन २८ गते १४१ जनाको स्वाब संक्लन गरि परिक्षणकालागि वि.पि. कोराइला स्वास्थ्थ विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो। वर्ष ३८ का इनरुवा वडा नं. ४ स्थानिय घर भएका पुरुष हुन भने अर्का एक जना इनरुवा वडा नं. ३ घर भएका वर्ष ४५ का सशस्त्र प्रहरीमा कार्यरत हुन।

बाकी दुई जना जिल्ला प्रहरी कार्यालय सुनसरीमा रहेका थुनुवा हुन। इनरुवा नगरपालिका स्वास्थ्य शाखाका मिश्रीलाल मेहताका अनुसार रामधुनी ६ घर भएका वर्ष ३२ र ३४ का पुरुषमा संक्रमण देखिएको हो। साउन २८ गते १४१ जनाको स्वाब संक्लन गरि परिक्षणकालागि पठाइएकोमा सनिबार १३५ जनाको रिपोर्ट नेगेटिभ आएको थियो। बाकी मध्ये ४ जनाको रिपोर्ट पोजेटिभ आएको र २ जनाको रिपोर्ट आउने क्रममा रहेको मेहताले इनरुवा अनलाईनलाई बताए।

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया