सुनसरी। सुनसरीमा आज विहानको विवरण अनुसार १७ जना काेराेना संक्रमित थपिएका छन । इटहरी उपमहानगरपालिकामा ८ जना, धरान उपमहानगरपालिकामा ५ जना र गढी गाउँपालिकाकाे औरावनीमा ४ जना गरी सुनसरीमा १७ जना संक्रमित थपिएका हुन् ।

इटहरीमा भदौ २ गते स्वाव पठाएको मध्ये थप पाँच जना र तीन गते पठाएको मध्ये तीन जना गरि जम्मा ८ जना नया संक्रमित थपिएका छन । संक्रमितहरु इटहरी वार्ड नं ९ का ३ जना महिला र १ जना पुरुष गरि जम्मा ४ जना, १२ नं वडाको १ जना महिला र १ जना पुरुष गरि जम्मा २ जना, ६ नं वडाको १ जना महिला र १४ नं वडाको १ जना पुरुष रहेका छन । इटहरीमा जम्मा संक्रमितको संख्या ७२ पुगेको छ ।

भाेक्राहामा प्रहरीकाे सर्च, स्थानीयकाे नाराबाजी

भाेक्राहामा प्रहरीकाे सर्च, स्थानीयकाे नाराबाजी

Gepostet von Inaruwa Online am Donnerstag, 20. August 2020

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया