कोशी गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ । ४५ वर्षीय यादवको हृदयघातका कारण मृत्यु भएको हो। शनिबार दिउँसो अचानक श्वास फेर्न असजिलो भएपछि उपचार गर्नकालागि अस्पताल र भेन्टिलेटर खोज्दै उनको ज्यान गएको कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।

कोरोना संक्रमणका कारण विराटनगर र धरानका अस्पतालमा भेन्टिलेटर नपाइएपछि उनलाई झापाको बीएण्ड सी अस्पताल पुर्‍याइएको थियो। तर त्यहाँ पनि उपाय नभएपछि अस्पतालबाट फर्काउने क्रममा यादवको मृत्यु भएको हो। अध्यक्ष अन्सारीले कोशी गाउँपालिका तथा आफु स्वयमले एक कुशल व्याक्तित्व र असल नेता गुमाएकोमा गहिरो दुःख व्यक्त गरेका छन। वडाअध्यक्ष यादवको आजै धार्मीक परमपरा अनुसार अन्तेष्टि गरिएको छ। इनरुवा अनलाईन परिवारले स्व. यादव प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ।

भाेक्राहामा प्रहरीकाे सर्च, स्थानीयकाे नाराबाजी

भाेक्राहामा प्रहरीकाे सर्च, स्थानीयकाे नाराबाजी

Gepostet von Inaruwa Online am Donnerstag, 20. August 2020

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया