Large_bonfire

२६ असोज इनरुवा
सुनसरीको हरिपुर ७ मा गएराति आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ । घुरबाट सल्केको आगोले स्थानीय शिबु यादवको घर जलेर नष्ट भएको छ । आगलागीका कारण यादवको घरमा रहेको अन्नपातका साथै नगद र गरगहना जलेको प्रहरीले सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया