सुशान्तको निधन भएपछि बलिउडकी चर्चित अभिनेत्री आलिया भट तनावमा रहेकी छन् । पछिल्लो समय उनलाई अहिलसम्मकै ठूलो झड्का लागेको छ । उनलाई साइन गर्न ठिक्क परेका फिल्म निर्माता निर्देशकहरु पनि उनीदेखि परपर हुन थालेका छन् । उनको बुबा महेश भट बलिउडका चर्चित फिल्म निर्देशक हुन् । तर, उनी रिया चक्रवर्ती र जिया खानसँगको सम्बन्धका कारण सामाजिक सञ्जालमा व्यापक आलोचित रहेका छन् ।

मिडिया रिपोर्टका अनुसार यसको असर उनको फिल्म सडक २ मा देखिएको छ । उक्त फिल्मको ट्रेलरमा डिसलाइकको वर्षा भएको छ । पछिल्लो समय नेपोटिजमलाई लिएर पनि बलिउडमा केही सेलिब्रिटीहरु फ्यानहरुको निशानमा परेका छन् भने ट्रोलको शिकार भएका छन् । सडक २ मा फ्यानहरुबाट राम्रो रियाक्सन नआएपछि बलिउड फिल्म निर्माताहरु आफ्नो लगानी सुरक्षित बनाउन लागि परेका छन् । आलिया भटलाई साइन गर्न पनि उनीहरु हिच्किचाएको बताइएको छ । आलियाको ब्रह्मास्त्र र गंगूबाई काठियावाड रिलिज हुने तयारीमा रहेको छ । सडक २ ओटिटीमा रिलिज हुने तयारीमा रहेको छ । केटिम दैनिकको सहयोगमा

भाेक्राहामा प्रहरीकाे सर्च, स्थानीयकाे नाराबाजी

भाेक्राहामा प्रहरीकाे सर्च, स्थानीयकाे नाराबाजी

Gepostet von Inaruwa Online am Donnerstag, 20. August 2020

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

तपाईको प्रतिक्रिया