नेपाल प्रेस युनियनको वेबसाइट ह्याक भएको छ । बलात्कारपछी हत्या भएकी कन्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै नेपाल प्रेस युनियनको वेबसाइट ह्याक भएको हो । ‘ह्यारी_१३३७’ द्वारा नेपाल प्रेस युनियनको वेबसाइट ह्याक गरिएको हो ।

भारतीय ह्याकरको समूह इन्डियन साइबर ट्रुप्सले निर्मला पन्तको लागि न्याय माग गर्दै नेपाल प्रेस युनियनको वेबसाइट ह्याक गरेको जनाएको छ । जस्टिस फर निर्मला भन्दै अहिले सो वेबसाइटमा लेखिएको छ, ‘७५० दिनभन्दा बढी समय भइसक्दा पनि नेपाल सरकार अझै मौन छ, हामी निर्मला पन्तको न्याय चाहन्छौं ।

तपाईको प्रतिक्रिया