Janakpur-Jhadap
१७ माघ, जनकपुर । जनकपुरको ब्रम्हपुरीमा प्रहरी र आन्देालनरत मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ ।मधेसी मोर्चाका कार्यकर्ता नेपाली कांग्रेसका सांसद लिला कोइरालाको घर घेराउ गर्न गएपछि झडप भएको हो । झडपका क्रममा आन्दोलनकारीहरुले प्रहरीमाथि पेट्रोल बम समेत प्रहार गरेका छन् ।झडपका क्रमा प्रहरी अश्रुग्यास हानेको छ । र,झडपका क्रममा मधेसी मोर्चाका चार जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया