काठमाडौं । अन्तर्राष्ट्रिय कुख्यात अपराधी चाल्स शोभराजमथि बनेको चलचित्र ‘मै और चाल्स’ को ट्रेलर रिलिज भएको छ । नेपालमै जेल सजाय काटिरहेका चाल्स शोभराजको आपराधिक जीवनमाथी बनेको बायिपिक फिल्मको ट्रेलर बुधवार सार्वजनिक भएको छ ।
फिल्ममा रणदिपका अलावा ऋचा चढ्ढा, अदिल हुसैन तथा टिस्का चोपडाको मूख्य भूमिका रहेको छ। फिल्म अक्टुबर ३० मा रिलिज हुँदैछ। सन् ७० र ८०को दशकमा गरेका १२ हत्याका कारण कुख्यात बनेका नेपालमा जेल जिवन बिताईरहेका छन् ।
भिडियोको लागि तल क्लिकगर्नुहोस :