२१ माघ इनरुवा। हेटौडा उ. म. न. पा, मकवानपुर घर भएका दृष्टिविहिन विराज राई आफ्नो गायन प्रतिभा देशका विभिन्न स्थानका चौक तथा सडकबाट प्रस्तुत गर्दैछन्। सानै उमेरमा दुबै आखाको ज्योति गुमाएका विराजको जिविको पार्जनको एक मात्र विक्लप गायन हो। गायनमा खप्पिस उनि भन्छन म जस्ता उरु धेरै दृष्टिविहिनहरु अवसरको खोजिमा छन् हामिलाई अवसर चाहिएको छ हामि पनि सामान्य मानिस जस्तै केहि गरेर देखाउन सक्छौ।हाल उनि इटहरिमा बसोबास गर्दै छन् भने दैनिक जसो सुनसरीको विभिन्न स्थानमा अाफ्नो प्रतिभा प्रस्तुत गर्दैछन् सोहि क्रममा आज इनरुवाको शान्ति चौकमा आफ्नो प्रतिभा प्रस्तुत गरि सबैलाई मन्त्र मुग्ध बनाए।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जनप्रतिनिधि र पत्रकारले नै लगाएनन् कोरोना खोप
सुनसरीमा कोरोना खोप लगाउने संचारकर्मी र जनप्रतिनिधिको संख्यामा कमी देखिएको छ ।स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा खोप ल...
इनरुवा ट्राफिकको नमस्कार अभियान
इनरुवा ट्राफिक प्रहरीले प्रेसर हर्न निषेध अभियान संचालनमा ल्याएको छ । ट्राफिक प्रहरी कार्यालय इनरुवाले सखुवागाछीबाट प्रे...
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुवास राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन समेत ग...
निरौला समाजद्वारा जेष्ठ नागरिक सम्मान
इनरुवा/निरौला बन्धु सेवा समाज क्षेत्रीय समिति इनरुवाले जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेको छ । क्षेत्रीय समिति ...
बलाहामा खुल्यो सांगीतिक कला केन्द्र
इनरुवाको बलाहामा सांगीतिक कला केन्द्र खुलेको छ । बहुभाषिक, सांस्कृतिक राष्ट्रिय अभियान अन्र्तगत संचालनमा रहने गरी बलाहाम...
स्मृति प्रतिष्ठानको उद्घाटनमा रक्तदान
इनरुवा अस्पतालको पूर्वी गेट छेउमा स्वर्गीय डोमी धानुक मण्डल स्मृति प्रतिष्ठानको कार्यालय उद्घाटन गरिएको छ ।इनरुवा अस्पता...