naked resturent

२३ माघ एजेन्सी– न्युयोर्कको निकै अलग चलनमा बनेको यस रेस्टुरेन्टमा डिनर या लन्च गर्नका लागि गएमा शरीरमा लगाएको सबै कपडा निकाल्नुपर्ने हुन्छ । यहाँको नियमअनुसार तपाईं कपडा लगाउन सक्नुहुन्न । यहाँ आउने धेरै मानिस यहाँको नियममा रमाउने गर्छन् र त्यसको पालना गर्ने गर्छन् ।

तपाईको प्रतिक्रिया