22-nuwakot

माघ २३, नुवाकोट । नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । नुवाकोटको मदानपुर ८ को केउरीनीमा काठमाडौंबाट त्रिशुलीका लागि छुटेको बा १ ज ७५८३ नम्बरको माइक्रोबस दुर्घटना भएको हो । मृतकको सनाखत हुन सकेको छैन।

तस्बिरहरु

33-nuwakot 66-nuwakot 77-nuwakot 88-nuwakot

तपाईको प्रतिक्रिया