oli susma bharat

८ फागुन नयाँदिल्ली । प्रधानमन्त्री अोलीको ६ दिने भारत भ्रमणमा रहेका छन । उनको आज भारत भ्रमणको दोस्रो दिन हो । भारत भ्रमणको आजको दिनको कार्यक्रम यस्तो नेपाल स्थित भारतिय दुतावासले जनाएको छ ।

विहान १० बजे राष्ट्रपति भवनमा राजकीय स्वागत

बिहान १०ः३० मा राजघाटमा रहेको महात्मा गान्धीकोको श्रद्धान्जली दिने

विहान ११ बजे विदेश मन्त्री सुष्मा स्वराजसँग राष्ट्रपति भवनमा भेटवार्ता ।

दिउसो १२ बजे प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता

भेटवार्ता पछि हैदराबाद हाउसमा दुइदेश बिचको आफसी सम्झौतामा हस्ताक्षर र पत्रकार सम्मेलन

साँझ ४ बजे गृह मन्त्री राजनाथ सिंहसँग राष्ट्रपति भवन भेटवार्ता

साँझ ४ः४५ बजे केन्द्रिय वियित्त मन्त्री अरुण जेटलीसंग राष्ट्रपति भवनमा भेटवार्ता ।

साँझ ५ः३० बजे उपराष्ट्रपति हामिद अन्सारीसँग भेटवार्ता

साँझ ७ बजे राष्ट्रपति प्रणब मुखर्जीसँग भेटवार्ता

 

तपाईको प्रतिक्रिया