नेपाल भारत विच ९ बुंदे सम्झौता (हेर्नुस सम्झौता पत्र)
प्रकाशित मिति: शनिबार, फाल्गुण ०८, २०७२
समय: १३:४५:३७
८ फागुन नयाँदिल्ली। नेपाल र भारत विच दुई प्रधानमन्त्रीको उपस्थितिमा नौ बुदें सम्झौता भएको छ । हैदराबाद स्थित निवासमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौता पत्र आदान भएको हो ।सम्झौतामा २५० मिलियन अमेरिकी डलर खर्चबारे सम्झौता भएको जनाईएको छ ।