bhairab2

९ फागुन, राजविराज । मधेसी मोर्चा सप्तरीले नेपाली फिल्म ‘भैरव’ ले मधेस विरोधी भावना फैलाएको भन्दै प्रदर्शनमा रोक लगाएको छ । राजविराजमा रहेको शिव शंकर सिनेमा हलमा चलिरहेको भैरब आईतवार बिहान बाट अचानक बन्द गराईएको हो ।  फिल्मको पोष्टर जलाउँदै मोर्चाका नेता तथा कार्यकर्ताहरुले सो फिल्म  प्रदर्शन नगराउन हल संचालकलाई चेतावनी दिएका थिए ।

bhairab1

bhairab

मधेसी मोर्चा कार्यकर्ताहरुले भनेपछि भैरव प्रदर्शन बन्द गरिएको सिनेमा हलले जनाएको छ । मधेसलाई अपमानित गरि सो फिल्म निर्माण गरिएकाले प्रदशनमा रोक लगाईएको मोर्चाका स्थानीय नेताले बताएका छन् ।

तस्विर : शैलेन्द्र शाहको फेसबुकबाट

तपाईको प्रतिक्रिया