dutabas-gherauफागुन १०, नयाँदिल्ली । मधेसी मोर्चाको ११ बुँदे माग पुरा गर्न माग गर्दै भारतीय नेताहरुले दिल्लीस्थित नेपाली दूताबासमा धर्ना दिएका छन् ।

राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंशप्रसाद सिंहको नेतृत्वमा करिब दूई दर्जन भारतीय नागरिकले धर्ना दिएका हुन् ।

दूताबासमा धर्ना दिनेहरुले मधेसी मोर्चाको ११ बुँदे माग पुरा गर्न संविधान संशोधन गर्नु पर्ने बताएका छन् ।

 

तपाईको प्रतिक्रिया