Bathroom-Sex

११फागुण। बेल्जियमको राजधानी ब्रसेल्समा युरोपीयन युनियनमा आवद्ध २८ मुलुकको भविश्यलाई लिएर गरमागरम बहस भइरहेको थियो ।

ठीक त्यसै बेला इयुका दुई मुलुकका कूटनीतिज्ञ जोडी भने बाथरुममा भेटिए । पछिल्लो साता भएको यस घटना अहिले युरोपभरी सनसनी रुपमा फैलिएको छ ।

ईयुको बैठकमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन चर्चाको केन्द्रमा थिए । तर, कूटनीतिज्ञ जोडीको क्रिडासंगै बाथरुमबाट आएको उत्तेजक आवाज पनि मिडियाका लागि थप मसला बने ।

बाथरुम सेक्समा मस्त हुनेहरु स्लोभेनियाली र जर्मन कुटनीतिज्ञ भएको बताइएको छ । ‘द सन’ पत्रिकाका अनुसार बैठकमा दुई जना हराएको विषयलाई सबैले चासो राखेका थिए ।

 

तपाईको प्रतिक्रिया