hatkadi
१३ फागुन, काठमाडौँ ।अरूको एटिएम कार्ड प्रयोग गरी पैसा चोरी गर्ने नुवाकोट चतुराले घर भई हाल काठमाडौँ, म्हेँपी बस्ने २३ वर्षीया सुनमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

बानेश्वर चोकमा रहेको नबिल बैङ्कको एटिएम शाखामा सेक्युरिटी गार्डमा कार्यरत तामाङले अरूको एटिएम कार्ड प्रयोग गरी पटक–पटक गरेर ५४ हजार रुपैयाँ निकाली चोरी गरेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।

 

तपाईको प्रतिक्रिया