२० फागुण।इटहरिको देउराली चौकमा एक वालिकाको शव फेला परेको छ।प्रहरीका भनाई अनुसारशव स्थानिय १४ वर्षिया सपना भुजेलको हो भने मृतको घाटिमा चोटलागेकोले हत्याको आशंका गरिएको छ। घटनाको सम्बन्धमा प्रहरी द्वारा थप अनुसंधान जारी रहेको छ।

तपाईको प्रतिक्रिया