२५ फागुन, काठमाडौं । आज देखी आइसिसि ट्वान्टी २० कप सुरु हुँदै छ । दिउँसो २ः४५ देखीको उद्घाटन खेलमा हङकङ र जिम्बावेबीच प्रतिस्पर्धा हुँदैछ । खेल भारतको नागपुरस्थित विदर्भ रंगाशालामा हुने छ।
भारतका विभिन्न सहरमा सञ्चालन हुने प्रतियोगिताको फाइनल भने चैत्र २१ गते आइतबार कलकत्ताको इडेन गार्डेन रंगशालामा हुने छ।