काठमाडौँ, २९ असोज । दोलखा केन्द्रविन्दु भएर आज दिउँसो २ बजेर २८ मिनेटमा ४.२ रेक्टरको परकम्प गएको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार गत वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चार रेक्टर र सोभन्दा माथिको ४०० वटा परकम्प गएको छ । साभार : पुर्वेलि न्युज

तपाईको प्रतिक्रिया