morch inaruwa gachadar1
इनरुवा फागुन ३० /कडा सुरक्षाका साथ इनरुवा पुगेका उपप्रधान तथा भौतिक योजना मंत्री विजयकुमार गच्छदारलाई कार्यक्रम स्थल अगाडी मोर्चा कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् ।

मोर्चाका नेता तथा कार्यकर्ताहरुले उपप्रधानमंत्री गच्छदार कार्यक्रम स्थल जाने क्रममा बाटोमा कालो झण्डा सहित सरकार विरोधी नाराबाजी गरेका छन् ।
सद्भावना पार्टी कार्यालय अगाडी भेला भएका मोर्चा नेता तथा कार्यकर्ताहरुले मंत्री गच्छदारका साथै सरकार विरोधी नारा लगाएका थिए ।
नेपाल प्रहरी र ससस्त्र प्रहरीले मोर्चा कार्यकर्ताहरुलाई घेरेर राखेतापनि मोर्चाले मंत्रीलाई कालोझण्डा देखाएका थिए ।

 

morch inaruwa gachadar

तपाईको प्रतिक्रिया