किन बढ्दै छ सम्बन्ध विच्छेद ? यस्ता छन् मुख्य कारण

किन बढ्दै छ सम्बन्ध विच्छेद ? यस्ता छन् मुख्य कारण
काठमाडौं, २६ फागुन  । झपाकी कुमारी सुनार (नाम परिवर्तन) को १७ बर्षको उमेरमा बिहे भयो। पारिवारीक खटपटका कारण केटाले केही समयमै छोड्यो। माइतै बसेर ११ मा पढ्दै गरेकी उनको कानुनी रुपमै सम्बन्ध विच्छद (डिभोर्स) भइसकेको छ। दाङकी २० बर्षकी रवीना बस्नेत (नाम परिवर्तन)को पनि यस्तै अवस्था छ, काठमाडौंमा बीएससी अध्ययनरत उनी भन्छिन्, दुई बर्षअघि १८ बर्षमै भागेर बिहे गरियो, माइतीले नस्विकारेपछि ३ महिनौ सम्बन...

‘ब्युटिसियन नेपाल २०१८’ को उपाधी शिलास्मा मल्ललाई

‘ब्युटिसियन नेपाल २०१८’ को उपाधी शिलास्मा मल्ललाई
'ब्युटिसियन नेपाल २०१८' को चौथो संस्करणको उपाधि शिलास्मा मल्लले हात पारेकी छिन् । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना भएको 'ब्युटिसियन नेपाल' मा उनले अन्य १६ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । उनले उपाधी सहित बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन । त्यस्तै फस्ट रनरअपमा सविना चित्रकार घोषित भईन । सेकेन्ड रनरअपको ताज भने बिना श्रेष्ठले प्राप्त गरिन । अमेजन इन्टरटेनमेन्टद्धारा ब्युटि...

यसरी गरियो श्रीदेवीलाई भावपूर्ण अन्तिम विदाई (तस्विरहरु सहित)

यसरी गरियो श्रीदेवीलाई भावपूर्ण अन्तिम विदाई (तस्विरहरु सहित)
गत शनिबार दुबईमा निधन भएको भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार बुधबार भारतीय सहर मुम्बईमा गरिँदै छ । उनको अन्तिम संस्कार बुधबार अपराह्न चारबजे हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अपराह्न २ बजेबाट भने शवयात्रा सुरु हुने छ । राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिने भारत सरकारले जनाएको छ । उनी भारतको चाैथाे उच्च पदक मानिने पद्मश्री प्राप्त अभिनेत्री हुन् । ...

होशियार! फस्लान् छोराछोरी साइबर कुलतमा

होशियार! फस्लान् छोराछोरी साइबर कुलतमा
काठमाडौं – तपाईँका छोराछोरी पढ्न छोडेर कतै एकान्तमा बसेर एकोहोरो मोबाइल, आइप्याड, तथा ट्याब चलाउने त गर्दैनन् ? यदि त्यसो गर्छन् भने हाशियार ! साइबर कुलतमा फस्लान् । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालप्रतिको बढ्दो आकर्षण र इन्टरनेट सुविधाको सुलभ तथा सहज महुँचका कारण नेपाली बालबालिका साइबर कुलतबाट नराम्रोसँग प्रभावित भएको पाइएको छ । साइबरविज्ञ हिमाल ओझाका अनुसार मोबाइल, आईप्याड र ट्याब...

फेसबुक लाइभ मै नेपाली युवा युवतीको यस्तो नग्न चर्तिकला (भिडियो)

फेसबुक लाइभ मै नेपाली युवा युवतीको यस्तो नग्न चर्तिकला (भिडियो)
४ फागुन । बढ्दो प्रविधिको नकारात्मक प्रयोग संसारभरी कुनै न कुनै रुपमा भइरहेको हामी सबैलाई अवगत नै छ। पहिले सहज बनाउने यस्ता कुनै पनि प्रविधिको बिकास नहुदा समाज र संस्कृतीको अर्कै महत्व थियो तर अहिले बढ्दो बिकास संगसंगै यस्ता कुराहरुको महत्व घट्दै गएको पाइन्छ। एक ठाउँबाट अर्को ठाउँसम्म जानको लागी साधनको उपयोग गर्न नपाउदा पनि डाँडाकाँडा काटेर भएपनि गन्तव्यमा पुग्ने त्यो जमाना अहिले घरमा बसी बसी ...

यसरी मनाइयो प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे (फोटो फिचर)

यसरी मनाइयो प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे (फोटो फिचर)
प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे युवायुवतीहरुले एकआपसमा प्रेम साटासाट गरेर मनाए। काठमाडौं टुडेको सहयोगमा।  

बिहे गर्दै हुनुहुन्छ ? बिहे अगाडि युवतीलाई सोध्नुहोस् यी ५ प्रश्नहरु !

बिहे गर्दै हुनुहुन्छ ? बिहे अगाडि युवतीलाई सोध्नुहोस् यी ५ प्रश्नहरु !
परिबर्तनशिल समय संगै आधुनिक समाजमा मागी विवाह भन्दा प्रेम बिबाह धेरै हुने गरेको पाइन्छ । तर यदि तपाईहरु मागी विवाह गर्न जाँदै हुनुहुन्छ भने केही महत्वपुर्ण प्रश्नहरु युवतीलाई सोध्नुहोस् । एक अर्काको आनीबानी थाहा पाउन वर्षौंसम्म लाग्न सक्छ । तर केही प्रश्न यस्ता छन् जुन प्रश्नबाट तपाई क्षण भर मै हुने वाला जीवन साथीको सम्पूर्ण आनीबानी थाहा पाउन सक्नु हुन्छ । यसले तपाईको जीन्दगीमा नयाँ मोड ल्याउन सक्...

‘भ्यालेन्टाइन डे’ मा यसरी प्रेमि , प्रेमिकालाई गुलाबको फुल दिनुहोस

‘भ्यालेन्टाइन डे’ मा यसरी प्रेमि , प्रेमिकालाई गुलाबको फुल दिनुहोस
‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नजिकिदै गर्दा गुलाबको फूलको माग पनि बढ्दो छ र यस दिनलाई प्रेम जोडीले ‘रोमान्टिक’ बनाउँन चाहन्छन् । आफ्नो प्रेम व्यक्त गर्न रातो गुलाब वा अरु कुनै चीजको प्रयोग गर्छन् प्रेम जोडी । के तपाई पनि कोही विशेषलाई गुलाफको फुल दिन चाहनुहन्छ? चाहनुहुन्छ भने यस्तो नयाँ उपाय अपनाउनुहोस्, जसले तपाईप्रति माया र विश्वास बढ्ने छ । १. गुलाबको फूलको गुच्छा किन्नुहोस् – ताज...

‘आइ लभ यू’ नभनी प्रेम ब्यक्त गर्ने १० तरिका

‘आइ लभ यू’ नभनी प्रेम ब्यक्त गर्ने १० तरिका
हुन त प्रेम अभिब्यक्त गर्नका लागि ‘आइ लभ यू’अर्थात म तिमीलाई प्रेम गर्छु भन्नु जति प्रभावकारी केही पनि हुँदैन । यो साधारण तर सबैभन्दा प्रभावकारी तरिका हो । यो पुरानो जमाना देखि चलेको भाषा र तरिका पनि हो । तर जमाना बदलिँदै जाँदा ‘आइ लभ यू’ को अर्थ भन्दा अझै फरक भाषामा मानिसहरु प्रेम ब्यक्त गर्न मन पराउन थालेका छन् । यहाँ ‘आइ लभ यू’ नभनिकन प्रेम ब्यक्त गर्ने तरिकाको बारेमा चर्चा गरिएको छ । कसैलाई...

बसलाई घर बनाएर विश्व घुमिरहेका प्रेमी जोडीको रोचक प्रेम कहानी

बसलाई घर बनाएर विश्व घुमिरहेका प्रेमी जोडीको रोचक प्रेम कहानी
क्यालिफोर्नियाका मर्कस र मिलीको पहिलो भेट उनीहरु पढ्ने स्कुलमा भएको हो । स्कुल सकेर कलेजमा पुगेपछि उनीहरुलाई एकअर्कासँग प्रेम भएको थियो र २७ वर्षको उमेरमा दुबैले विवाह गरेका थिए । तर विवाहपछि हनिमुन गएका यी जोडी कहिल्यै घर फर्किएनन् । यी दुबैले एउटा स्कुल बसमा आफ्नो बाँकी जिन्दगी कटाउने निर्णय गरेका छन् । स्कुले जीवनबाट शुरु भएको उनीहरुको प्रेम अब स्कुल बसमै संसार घुमेर जिन्दगी बिताउने उनीह...