मङगोलियनले इनरुवा नचायो (फोटो फिचर)

मङगोलियनले इनरुवा नचायो (फोटो फिचर)
फूलपातीको साँझ सुनसरीको इनरुवा मङगोलियन मय बन्न पुग्यो । छिप्पिँदो चिसोको पर्वाह नगरी महेन्द्रचौकमा भेला भएका इनरुवाबासी इनरुवा इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको मेघा रिदम इभ २०१८ मा राजु लामा एण्ड बैण्डको प्रस्तुतीमा झुमेका थिए । स्थानीय कलाकार रविन नेपाल सहितका केही बैण्डले सुरुवाती प्रस्तुती पस्केपनि दर्शककालागि आर्कषण भने राजु लामा थिए । नेपालको झण्डा बोकी राष्ट्रिय गित गाउँदै स्टेज उत्रिद...

इन्दिरा जोशी र बादशाहको म्युजिकल धमाका

इन्दिरा जोशी र बादशाहको म्युजिकल धमाका
शनिबार राजधानीको मुटु दरबारमार्ग स्थित स्ट्रिट फेसटिभलको आयोजना भएको थियो । जहाँ भारतबाट आएका टप र्यापर बादशाह लगाएत नेपालकी चर्चित गायिका इन्दिरा जोशी ,एड रे, द एड्ग्य ब्याण्ड र बादशाको साथमा आएकी गायिका आस्था गिलले आफ्नो धमाकेदार प्रस्तुती दिएका थिए । दिउसो २ बजेबाट सुरु भएको म्युजिकल कन्सर्टमा लोकल ब्याण्डले प्रस्तुति दिएका थिए । करिब ३ बजे पश्यात इन्दिरा जोशी, एड रे, पोखराको फेमस ब्याड ...

सिर्जनाको यस्तो छ नया सिर्जना (भिडियाे)

सिर्जनाको यस्तो छ नया सिर्जना (भिडियाे)
काठमान्डाैं / गायिका सिर्जना कार्कीको स्वरमा रहेको ‘धेरै-धेरै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सिर्जना कार्कीले अाफ्नै युटुब च्यानल मार्फत भिडियाे सार्वजानिक गरेकी हुन् । कार्की पछिल्लो समय नेपाली गितसंगीतको क्षेत्रमा उदयमान गायिका हुन् । यस अघी ‘मनको राजा’ ‘माया’, राेजेकाे महिले लगायतका गितहरू गीतमार्फत दर्शक तथा स्रोताको मन जितिरहेकी छिन् । ‘धेरै-धेरै’मा राजुबाबु श्रेष्ठको शब्द,...

गोसाईंकुण्डमा जय किशन र एलिनाको रोमान्स (भिडियो)

गोसाईंकुण्डमा जय किशन र एलिनाको रोमान्स (भिडियो)
काठमाडौं । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र धूम ३ को दोश्रो गीत सार्वजनिक भएको छ । ओम सुनारको संगीत तथा भानुभक्त ढकालको शब्द तथा संगीतकार सुनार र कबिता श्रेष्ठको आवाजमा रहेको न्यानो लाग्छ प्यारो लाग्छ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । नायक जय किशन बस्नेतकै लेखन, निर्माण तथा निर्देशन रहेको चलचित्र धूम ३ को उक्त भिडियोमा नायक बस्नेतको साथमा नायिका एलिना राय...

तीजमा रत्यौली कि वेदनाका गीत ?

तीजमा रत्यौली कि वेदनाका गीत ?
काठमाडौं, ३० साउन । यति बेला नेपाली सांगीतिक बजारमा दिनकै दर्जनभन्दा धेरै तीजका गीतहरु सार्वजनिक भैरहेका छन् । २०७५ सालको तीज पर्वको अवसर पारेर गीत सार्वजनिक गर्ने होड नेपाली सांगीतिक बजारमा चलेको छ । अडियो क्यासेट तथा भिडियोका सीडी–डिभीडीको बजारमा माग नरहेको भए पनि आधुनिक डिजिटल माध्याम युट्युबमार्फत गीतहरु सार्वजनिक भैरहेका छन् । सांगीतिक बजारमा गीत सार्वजनिक गर्नेको लर्कोमा पुराना तथा नयाँ क...

नेपाल आइडलको दोस्रो सँस्करण आज राती देखि

नेपाल आइडलको दोस्रो सँस्करण आज राती देखि
नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल International Franchise Singing Reality Show  नेपाल आइडलको प्रतिक्षा समाप्त भएको छ । नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि नेपाली दर्शकहरु समक्ष यसको दोश्रो संस्करण Nepal Idol 2, AP1 HD मार्फत आज साउन २४ गते देखी हरेक हप्ताको बिहिबार र शुक्रबार दुइदिन राती ८ः३० देखि प्रसारण हुदैछ । अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्क...

पुर्वेली लोकगायिका अञ्जु गौतमको “ सोह्र श्रृंगार ” (भिडियो)

पुर्वेली लोकगायिका अञ्जु गौतमको “ सोह्र श्रृंगार ” (भिडियो)
ईटहरी । हिन्दु नेपाली नारीहरुको महान चाड तिज नजिकिए सँगै पुर्वेली लोकगायिका अञ्जु गौतमको नयाँ तिज गित “ सोह्र श्रृंगार ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । गयिका गौतमको युटयुब च्यानल मार्फत सार्बजनिक भएको भिडियोमा ईटहरी र आसपासका दृश्यहरु समेटिएका छन । गीता भट्टराईको शब्द संगित र पुर्बाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोको संगीत संयोजनमा रहेको सो गीतमा गायिका गौतम सवंयले अभिनय गरेकी छिन । बिगत एक दशकद...

इनरूवा गाेल्ड कपलाई लक्षित गरि दर्नालकाे फुटबल गित सार्वजनिक

इनरूवा गाेल्ड कपलाई लक्षित गरि दर्नालकाे फुटबल गित सार्वजनिक
राेहित दर्नालकाे फुटबल फुटबल इनरूवामा फुटबल बाेलकाे अडियाे गित सार्वजनिक भएकाे छ । भिगाेरस नेपाल इनरूवा सुनसरीका अध्यक्ष समेत रहेका दर्नालकाे साे गित इनरुवामा अायाेजित एक विशेष कार्यक्रमकाबिच सार्वजनिक गरिएको हाे । नगर प्रमुख राजन मेहताले गितकाे अडियो सार्वजनिक गर्नुभएकाे हाे । गितमा शब्द तथा रचना दर्नाल स्वयंकै रहेकाे छ । जेठ २७ गतेबाट इनरूवा खेल मैदानमा सुरू हुन लागेकाे प्रदेश १ स्तरीय इन...

अशोक दर्जीको पहिलो स्टेज कार्यक्रम, खेलकुद मन्त्रीले गरे सम्मान (भिडियो)

अशोक दर्जीको पहिलो स्टेज कार्यक्रम, खेलकुद मन्त्रीले गरे सम्मान (भिडियो)
काठमाडौं । फरक किसिमको गायनकला भएका भाइरल ब्वाई अशोक दर्जीले पहिलो स्टेज कार्यक्रम सम्पन्न गरेका छन् । ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत गाएपछि उनको माग धेरै ठाउँमा छ । यसैबिच बुधबार राजधानीको लगनखेलस्थित आर्मि ग्राउण्डमा अशोक र गायक तथा संगीतकार टंक बुढाथोकीले लाइभ प्रस्तुती दिए जहाँबाट सयौंको वाहि वाहि पाए ।दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उद्घाटन समारोहमा प्रस्तुती दिन ग...

तयार भयो अशोक दर्जीको पहिलो गीत, टंक बुढाथोकीले दिए यस्तो मौका (भिडियो)

तयार भयो अशोक दर्जीको पहिलो गीत, टंक बुढाथोकीले दिए यस्तो मौका (भिडियो)
ईटहरी/ पछिल्लो समय नेपालमा डिजिटल मार्केटले निकै ठूलो छलाङ मारेको छ । चाहे त्यो व्यापार ब्यवसायमा होस, चर्चामा आउनलाई होस् या त लुकेको प्रतिभालाई बाहिर ल्याएर विश्वभर चिनाउन होस् । यो डिजिटल दुनियाले कुनाको कुरा कान-कान सम्म पुर्याउन धेरै समय नै लाग्दैन । यस्को ज्वलन्त उदाहरण हो युट्युब । विश्वको कैयौ देशहरुमा जस्तै नेपालमा पनि सेलिब्रेटी जन्माउने मेसिन बनेको छ युट्युब । यसैको उपयोग गर्दै प...