रिता राउतकाे नयाँ तिज गीत ” तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ” सार्वजनिक (भिडियाे सहित)

रिता राउतकाे नयाँ तिज गीत ” तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ” सार्वजनिक (भिडियाे सहित)
इटहरी / नव गायिका रिता राउतकाे नयाँ तिज गीत " तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ" सार्वजानिक भएकाे छ । सुरेशचन्द्र दाहालकाे शब्द रचना , राजन क्षेत्रीकाे संगित, बिनाेद बाजरालीकाे एरेन्ज रहेकाे उक्त गित पूर्वेली इन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएकाे हाे । बसन्त बस्नेतकाे निर्देशन, बिशाल श्रेष्ठकाे सम्पादन रहेकाे उक्त गितमा रूपा थापाकाे अभिनय रहेकाे छ । उक्त गित माेरङ सुन्दरहरैचा स्थित नयाँ ब्रिन्दाबन गाैश...

फिल्म ‘गुम्राह’ को ट्रेलर सार्वजनिक

फिल्म ‘गुम्राह’ को ट्रेलर सार्वजनिक
एजेन्सी । भारतीय अभिनेता आदित्य रोय कपुर र अभिनेत्री मृणाल ठाकुर अभिनित फिल्म ‘गुम्राह’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट २३ सेकेण्डको ट्रेलरमा मृणालको संवाद ‘स्पेक्टर इज अ स्मार्ट क्रिमिनल’ बाट सुरु हुन्छ ।फिल्ममा रोनित रोय र मृणाल प्रहरी अफिसरको भूमिकामा देखिएका छन् । त्यस्तै, फिल्ममा आदित्य दोहोरो भूमिकामा देखिने छन् ।फिल्मको ट्रेलरमा कसैको निर्ममतापूर्वक हत्या गरेको देखिन्छ । यस हत्यालाई जो...

प्रकाश पौडेलको शब्द रहेको गीत ‘साइकलमा’ सार्वजनिक

प्रकाश पौडेलको शब्द रहेको गीत ‘साइकलमा’ सार्वजनिक
काठमाडौं । साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का निवर्तमान अध्यक्ष प्रकाश पौडेल ‘माइला’को शब्द रहेको गीत ‘साइकलमा’ सार्वजनिक भएको छ । उक्त गीतको सांगीतिक भिडियो गायक तथा संगीतकार वसन्त थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लामो समयदेखि जापानमा रहेर साहित्यसेवामा समर्पित पौडेलको रचनामा गायक थापा र गायिका अस्मिता अधिकारीले स्वर दिएका छन् । संगीत संयोजन र लय पनि था...

’रुँदै हिँड्नु पर्छ ’को भिडियो सार्वजनिक

’रुँदै हिँड्नु पर्छ ’को भिडियो सार्वजनिक
काठमाडौँ । गायक सुवास खत्री, सुनिता बुढा क्षेत्री र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ’रुँदै हिँड्नु पर्छ ’को भिडियो सार्वजनिक गरिएको छ । ’रुँदै हिँड्नु पर्छ ’ बोलको लोक तथा दोहोरी गीतमा सुजित खत्रीको शब्द तथा हेमन्त कान्छा रसाइलीको सङ्गीत रहेको छ। गीतमा सारिका केसी र दिनेश पुरीको अभिनय देख्न सकिन्छ । गीतमा परदेशी भूमिमा जीवनमा सुनौला सपना बोकेर हिँडेका युवाहरूको पिडा र व्यथालाई गीतमा...

जातीय असमानता विरुद्ध प्रेमीले गर्ने विद्रोहको कथामा आधारित फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक

जातीय असमानता विरुद्ध प्रेमीले गर्ने विद्रोहको कथामा आधारित फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक
काठमाडौं । जातीय असमानताविरुद्ध प्रेमीले गर्ने विद्रोहको कथामा आधारित फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम, जातीय असमानता, सामाजिक रंग र विद्रोहको सार प्रस्तुत गरिएको छ । विपिन कार्की, केकी अधिकारी र अर्पण थापाको शीर्ष भूमिका रहेको फिल्म आगमी चैत २४ गते रिलिज हुने तयारीमा छ । सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ चार वर्षअघि रिलिज भएको ‘प्रसाद’को दोस्रो शृंखला हो । फिल्ममा मह...

‘म टुहुरी’ सार्वजनिक (भिडियाे सहित)

‘म टुहुरी’  सार्वजनिक (भिडियाे सहित)
इटहरी / रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुराे बनेका छाेरा-छारीकाे कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल च्यानल मार्फत उक्त गित सार्वजनिक भएको हो । राजन क्षेत्रीको शब्द सङ्गीतमा निर्माण गरिएको उक्त गीतमा रमा अधिकारीको स्वर रहेको छ । उक्त गीतमा आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको सङ्घर्षलाई देखाउन खोजिएको छ । https://youtu.be/-vASF_2...

इनरुवाको मेयरमा जसपाको उम्मेद्वार दिलीपचन साहु (भिडियो सहित)

इनरुवाको मेयरमा जसपाको उम्मेद्वार दिलीपचन साहु (भिडियो सहित)
इनरुवा। जनता समाजवादी पार्टी नेपालले इनरुवाको मेयरको टुङ्गो लगाएको छ ।इनरुवा नगर कार्य समिति सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी मेयरका रुपमा पार्टीको तर्फबाट दिलीपचन साहुलाई उम्मेदवारका रुपमा अघि सारिएको जनाएको छ । जसपा इनरुवा नगर कार्य समितिका अध्यक्ष गुलाब शर्माले पत्रकार सम्मेलनका बिच साहुलाई मेयर पदको उम्मेदवारका रुपमा चयन गरिएको जानकारी गराएका हुन । नगर अध्यक्ष शर्माले चैत्र १२ गते जिल्...
trusted online casino malaysia